कांग्रेसको इतर समूहले महाधिवेशनमा ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (सूची)
barnanmedia.com · Sat Sep 12 11:29:03 GMT 2026

नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जसअन्तर्गत पाँचथरमा सुर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली, काठमाडौंमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिइएको छ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ ।
Read full story at source (barnanmedia.com)