संखुवासभामा तास खेलिरहेका पाँचजना पक्राउ
baahrakhari.com · Sat Sep 12 11:30:49 GMT 2026

काठमाडौं । संखुवासभामा तास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१०, खराङ बजारका ३४ वर्षीय दुर्गा रायमाझीसहितका व्यक्तिहरू छन् ।
खराङ बजारका दिनेश राईको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (भदौ २६) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
Read full story at source (baahrakhari.com)