कवि विष्णु पन्थी ‘विनु’को ‘जेन्जीकी आमा’ सार्वजनिक
lokaantar.com

कवि विष्णु पन्थी ‘विनु’को कवितासङ्ग्रह ‘जेन्जीकी आमा’ सार्वजनिक गरिएको छ ।
शनिबार गैंडाकोटमा आयोजित कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, प्राडा. चूडामणि बन्धु, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा. नारायणप्रसाद खनाल, प्राडा. गणेशप्रसाद खराललगायतले कृतिको विमोचन गरे । कृति गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको हो ।
Read full story at source (lokaantar.com)