‘फेस अफ लिटिल स्टार’को घोषणा, विजेतालाई ५० हजारसहित पोखरा भ्रमणको अवसर
lokaantar.com

सुनौलो संसार म्यानेजमेन्ट प्रालिको आयोजनामा बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकास गर्ने उद्देश्यसहित ‘फेस अफ लिटिल स्टार २०८३’ घोषणा गरिएको छ।
भदौ २४ गते बुधबार ‘ट्यालेन्ट विथ पर्सनालिटी’ मूल अवधारणासहित कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।
Read full story at source (lokaantar.com)