संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता र सहकार्य आवश्यक : माधव नेपाल
kendrabindu.com · Sat Sep 12 11:49:12 GMT 2026

वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षा र नागरिकका अधिकारको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्।
शनिबार वीरगञ्जमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता र समावेशितालगायत संवैधानिक उपलब्धिको संरक्षण गर्न राजनीतिक शक्तिबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए।
Read full story at source (kendrabindu.com)