झापाको अर्जुनधारामा १० प्रजातिका कछुवा संरक्षित
nepalnews.com · Sat Jun 20 12:16:16 GMT 2026

झापा। झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा १० प्रजातिका कछुवा संरक्षण गरिएको छ।
मुलुकमा पाइने कछुवाका प्रजातिमध्ये झन्डै ८० प्रतिशत लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको जनाएको छ।
Read full story at source (nepalnews.com)