वैदेशिक रोजगार व्यवसायी संघलाई जिप्रकाको ५ बुँदे निर्देशन, पत्रसँगै वैधानिकता पुष्टि भएको अध्यक्ष गुरुङको दाबी
ratopati.com · Wed May 27 17:18:51 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद र अन्योलताका सम्बन्धमा ५ बुँदे निर्देशन जारी गरेको छ ।
संघभित्र पदाधिकारीहरूको राजीनामा, कार्यसमिति विघटनको दाबी र विशेष साधारण सभाको तयारीलाई लिएर विवाद उत्पन्न भएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो ।
Read full story at source (ratopati.com)