प्रधानसेनापति सिग्देल आइतबार चीन जाँदै
ekantipur.com · Sat Sep 12 11:58:12 GMT 2026

प्रधानसेनापति सिग्देल आइतबार चीन जाँदै
सैनिक प्रवक्ता राजाराम बस्नेतले सेना प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गरेका छन् । ‘कार्यक्रमको विस्तृत विवरणचाहिँ मसम्म आइसकेको छैन,’ उनले कान्तिपुरसँग भने ।
Read full story at source (ekantipur.com)