भोटेकोशी बाढी प्रभावितलाई गोर्खाज फाइनान्सको १५ लाख १८ हजार सहयोग
lokaantar.com

गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १८ हजार ४२६ रकम जम्मा गरेको छ।
फाइनान्समा कार्यरत कर्मचारीहरूले सो उद्धार कोषमा आफ्नो दुई दिनको तलब बराबरको रकम कोषमा प्रदान गरेका हुन् ।
Read full story at source (lokaantar.com)