‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियान अन्तर्गत रंगशालामा सरसफाइ [तस्बिरहरू]
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026
काठमाडौँ । पोखरा रंगशालामा सरसफाइ गरिएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियान अन्तर्गत शनिबार तमु धिं नेपालको अग्रसरतामा २ सय जनाभन्दा बढीको सहभागितामा रंगशाला सफाइ तथा गोडमेल गरिएको हो ।
यो अभियानमा हरेक हप्ता पोखराका विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएर सरसफाइमा जुट्ने गरेका छन् ।
Read full story at source (hamrakura.com)