शव पहिचानका लागि डिएनए परीक्षण तीव्र, अन्तरराष्ट्रिय विज्ञहरूको समेत सहयोग लिइँदै
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव पहिचान गर्न नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन र परीक्षण कार्यलाई तिब्रता दिएको छ। केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुसी र नास्टको प्रयोगशालामा आधुनिक प्रविधिको प्रयोग गर्दै यो प्रक्रिया अगाडि बढाइएको छ।
शव पहिचानसम्बन्धी कार्यलाई छिटो र प्रभावकारी बनाउन नेपाल प्रहरीलाई भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरबाट आएका फरेन्सिक विज्ञहरूको टोलीले समेत प्रत्यक्ष सहयोग गरिरहेको छ।
Read full story at source (hamrakura.com)