'बेलैमा पूर्वतयारी र व्यवस्थापन गरेको भए धेरै मानवीय क्षति रोक्न सकिन्थ्यो'
ratopati.com · Sat Sep 12 12:05:12 GMT 2026

ललितपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले रसुवा बाढीको सन्दर्भमा यस्तो धारणमा राखेका हुन् ।
Read full story at source (ratopati.com)