पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : संयोजक दाहाल
ekantipur.com · Sat Sep 12 12:12:31 GMT 2026

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : संयोजक दाहाल
धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आइतबार स्थलगत अवलोकनपछि पूर्वप्रधानमन्त्री दाहालले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए ।
Read full story at source (ekantipur.com)