सरकारले अर्बौंको राहत थुपारेर बाढीपीडितलाई वितरण नगरेको आरोप
nepalviews.com · Sat Sep 12 12:19:09 GMT 2026

काठमाडौं । बाढीपीडितको राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गरेर थप मानवीय क्षति निम्ताएको सरोकारवालाहरूले आरोप लगाएका छन् ।
शनिबार राजधानीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनीहरूले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनका लागि दुरुपयोग गरेको समेत आरोप लगाए ।
Read full story at source (nepalviews.com)