प्राकृतिक विपत्तिमा समेत सरकारको दुई तिहाइको दम्भ देखियो : त्रिपाठी
kendrabindu.com · Sat Sep 12 12:23:47 GMT 2026

काठमाडौं । बाढीपीडितको राहत तथा उद्धारमा लागू गरिएको एकद्वार प्रणालीका कारण मानवीय क्षति बढेको सरोकारवालाले आरोप लगाएका छन्।
शनिबार राजधानीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनीहरूले जनताले दिएको मतलाई रास्वपा नेतृत्वको सरकारले भ्रष्टाचार र कुशासनका लागि दुरुपयोग गरेको आरोपसमेत लगाए।
Read full story at source (kendrabindu.com)