सुरक्षाको बहस बढ्दै जाँदा एआईको विकास सुस्त बनाउने सोचमा ओपनएआई
setopati.com · Sat Sep 12 12:31:00 GMT 2026

एआई निर्माणको विश्वव्यापी दौडको अग्रभागमा रहेको ओपनएआईले अत्याधुनिक एआईको विकास सुस्त बनाउन सकिनेबारे छलफल थालेको छ।
ओपनएआई र एन्थ्रोपिक दुवै कम्पनीमा काम गरिसकेका अनुसन्धानकर्ता जेकब कक्सनले एआई निर्माणको अहिलेको दौडले मानव अस्तित्व नै संकटमा पार्न सक्ने चेतावनी दिएको केही दिनपछि यस्तो खबर आएको हो।
Read full story at source (setopati.com)