रास्वपाले जस्तै १७ सिटको नेकपाले पनि दुई तिहाई ल्याउन सक्छ- वर्षमान पुन
setopati.com · Sat Jun 20 13:20:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनताको पक्षमा लड्न सक्ने पार्टीले दुई तिहाई ल्याउन सक्ने बताएका छन्।
शनिबार पार्टीसम्बद्ध वुद्धिजिवी संगठनको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै नेता पुनले २० सिटको रास्वपा त्यसरी नै दुई तिहाई जनमत प्राप्त शक्ति बनेको बताएका हुन्।
Read full story at source (setopati.com)