राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा
khabarhub.com · Sat Jun 27 06:59:49 GMT 2026
नेपालगन्ज – बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ ।
Read full story at source (khabarhub.com)