विपद्मा सहकार्यको उदाहरण : BAT-39 का अधिकृत कर्मचारीद्वारा उद्धार कोषमा २ लाख ३ हजार सहयोग
deshsanchar.com · Fri Aug 28 17:49:23 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले BAT-39 का अधिकृत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन्।
Read full story at source (deshsanchar.com)