बालमन्दिर आइडलमा पुनमगर प्रथम
deshsanchar.com · Fri Aug 28 14:59:17 GMT 2026

हुम्ला – यस वर्षको बालमन्दिर माध्यामिक विद्यालयको आईडलमा अरुणिमा पुनमगर प्रथम भएकी छन्। अन्तिम चरणको छनौट प्रतियोगितामा पुनमगरले आफ्ना चार जना प्रतियोगीलाई पछाडि पार्दै पुनमगर बालमन्दिर आईडलमा प्रथम भएकी हुन्।
Read full story at source (deshsanchar.com)