रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा लमहीमा दीप प्रज्वलन
deshsanchar.com · Fri Aug 28 14:53:02 GMT 2026

दाङ – रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा रोटरी क्लब अफ लमही र रोट्याक्ट क्लब अफ लमहीले लमही बजारको सार्वजनिक स्थलमा दीप प्रज्वलन गरेका छन्।
Read full story at source (deshsanchar.com)