जलविद्युत आयोजनामा द्रूतसञ्चार प्रणाली आवश्यक
gorkhapatraonline.com · Sat Sep 12 12:44:47 GMT 2026

भोटेकोशीमा आएको बाढीले जलविद्युत क्षेत्रमा क्षति भएपछि गण्डकी प्रदेशभित्रका आयोजनाहरूमा पूर्वसर्तकता अपनाउनुपर्ने भन्दै पोखरामा एकदिवसीय ‘जलविद्युत पूर्वाधार सुरक्षा गोष्ठी–२०८३’ सम्पन्न भएको छ ।
पश्चिम पृतना हेडक्वार्टर, पोखराको आयोजनामा सम्पन्न सो कार्यक्रममा जलविद्युत आयोजनाको सुरक्षा, गुणस्तर, विपत् व्यवस्थापन, वातावरणीय जोखिम तथा नियमनका विषयमा बृहत छलफल भएको छ ।
Read full story at source (gorkhapatraonline.com)