ड्रोन हमलापछि साउदी अरेबियाले गर्यो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द
annapurnapost.com · Sat Sep 12 12:30:46 GMT 2026

काठमाडौं : साउदी अरेबियाले ड्रोन हमलापछि आफ्नो पूर्व-पश्चिम तेलको पाइपलाइन बन्द गरेको छ। इराकको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएपछि पाइप लाइन बन्द गरेको हो।
आगलागीबाट ठूलो क्षति पुगेको र कालो धुवाँ उडिरहेको देखिएपछि रियादले शुक्रबार सावधानीपूर्वक पाइपलाइन बन्द गरेको बीबीसीले बताएको छ ।
Read full story at source (annapurnapost.com)