दाङमा २ हजार किशोरीलाई एचपीभी खोप
annapurnapost.com · Sat Sep 12 12:42:59 GMT 2026

दाङ : तुलसीपुर उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानअन्तर्गत तीन दिनमा २ हजार जना किशोरीलाई खोप लगाइएको छ।
उपमहानगरपालिकाका अनुसार कक्षा ६ मा अध्ययनरत किशोरीलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा ९६ दशमलव ६६ प्रतिशत प्रगति हासिल भएको छ। अभियानमा विद्यालय, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाको सहकार्य रहेको थियो।
Read full story at source (annapurnapost.com)