एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता सम्पन्न
baahrakhari.com · Sat Sep 12 12:50:18 GMT 2026
काठमाडौं । अस्ट्रेलियाको नेप्लिज रिक्रिएसन क्लब (एनआरसी) काे आयोजनामा एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ ।
३९ खेलाडी सहभागी प्रतियाेगितामा बिगिनर्स, खुला एकल, यू-१२ बालबालिका, भेट्रान्स ४५ वर्षमाथि र खुला युगल गरी पाँच विधा समावेश गरिएकाे थियाे ।
Read full story at source (baahrakhari.com)