काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउन टोल–टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने
ratopati.com · Sat Sep 12 12:51:50 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यसहित ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबिच सेवामा आधारित सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
गएको असारमा सम्पन्न महानगरपालिकाको १९औँ नगरसभाबाट स्वीकृत नीतिलाई कार्यान्वयन गर्दै महानगरले टोल–टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा वैकल्पिक चिकित्साका कार्यक्रमहरू अगाडि बढाउन लागेको हो ।
Read full story at source (ratopati.com)