ग्यास उद्योगीको ‘पाता फर्काउँछु’ भन्ने मन्त्रीकै किन ‘पाता’ फर्किइयो ?
nepalviews.com · Sat Sep 12 12:52:20 GMT 2026

केही महिनायता जारी खाना पकाउने ग्यास सिलिन्डर अभावको दोष ग्यास उद्योगी र कर्मचारीतन्त्रलाई लगाएर आपत्तिजनक अभिव्यक्ति दिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादव आफैँ पदबाट राजीनामा गर्न बाध्य भएकी छिन् । अरुको पाता फर्काउनुपर्छ भन्ने मन्त्रीको आफ्नै पाता फर्किएको छ । उनी ‘रुँदै’ पद छोड्न बाध्य भइन् । तर, उनले लगाएका गम्भिर र संगीन आरोपको उत्तर भने कसैले दिएको छैन ।
यादवको ठाउँमा प्रधानमन्त्री बालेन्द्र शाहले दीपककुमार साहलाई नयाँ मन्त्री नियुक्ति गरेका छन् । नयाँ उद्योगमन्त्री साहले ग्यासको चर्को अभाव कसरी हल गर्ने हुन् ? अहिलेसम्म कुनै प्रस्ट सोंच र योजना अघि सारेका छैनन्।
Read full story at source (nepalviews.com)