पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु समाचार
baahrakhari.com · Sat Sep 12 12:53:42 GMT 2026

पोखरा । लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ।
पोखरा महानगरपालिका–२९ भण्डारढिक घर भई हाल पोखरा–५ मालेपाटनस्थित विद्युत् वितरण केन्द्रमा ज्यालादारीमा काम गर्दै आएका ३४ वर्षीय सन्तोष केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
Read full story at source (baahrakhari.com)