सिरहामा रास्वपाकै नेता–कार्यकर्ताले शिक्षामन्त्री पोखरेलकाे विरोध गरेपछि…
kendrabindu.com · Sat Sep 12 13:02:47 GMT 2026

काठमाडौं । सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टी रास्वपाका स्थानीय नेता–कार्यकर्ताको विरोधपछि बोल्दाबोल्दै कार्यक्रमस्थलबाट बाहिरिएका छन्।
औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सिरहा पुगेका पोखरेलको कार्यक्रममा स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरिएको भन्दै विरोध भएको हो।
Read full story at source (kendrabindu.com)