ब्रिक्स कुनै देशको विरुद्धमा होइन : प्रधानमन्त्री मोदी
newsofnepal.com · Sat Sep 12 13:02:20 GMT 2026

काठमाडौँ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कुनै पनि देशको विरुद्धमा नरहेको बताएका छन्। उनले सबै देशलाई साथमा लिएर अघि बढ्ने उद्देश्यका साथ ब्रिक्सले विश्व मञ्चमा आफ्नो छुट्टै पहिचान बनाएको बताए।
Read full story at source (newsofnepal.com)