कांग्रेस वडा अधिवेशन: क्रियाशील सदस्यता शुल्क बुझाउन भदौ ३१ सम्मको समयसीमा
nagariknews.nagariknetwork.com · Sat Sep 12 12:53:16 GMT 2026

नेपाली कांग्रेसले आगामी असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनअघि नै क्रियाशील सदस्यता शुल्क बुझाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालयले केही जिल्लाबाट सदस्यता शुल्क बुझाउन बाँकी रहेको भन्दै भदौ ३१ गते अपराह्न ५ बजेभित्र केन्द्रमा रकम बुझाइसक्न आन्तरिक परिपत्र जारी गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)