तिम्बुङ पोखरी परिसरमा गुञ्जियो च्याब्रुङ (फोटो फिचर)
gorkhapatraonline.com · Sat Sep 12 13:09:26 GMT 2026

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा पर्ने तिम्बुङ पोखरी क्षेत्रमा पहिलो पटक केःलाङ (च्याब्रुङ) प्रदर्शन गरिएको छ ।
समुद्री सतहदेखि करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा आयोजित तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा केःलाङ प्रदर्शन गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)