बुटवलमा पुस ३ देखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
himalpress.com · Sat Sep 12 13:10:08 GMT 2026

बुटवल- ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ।
आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवलमण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी शुरु गरेको हो।
Read full story at source (himalpress.com)