सिरहामा आफ्नै कार्यकर्ताले होहल्ला गरेपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो
khabarhub.com · Sat Sep 12 13:19:40 GMT 2026

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल टाप कसेका छन् । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला गरेपछि मन्त्री पोखरेल टाप कसेका हुन् ।
सहभागी कार्यकर्ताहरुले पार्टीको स्थानीय नेतृत्वसँग समन्वय नगरी एकलौटी रुपमा कार्यक्रम आयोजना गरिएको भन्दै होहल्ला गरेका थिए ।
Read full story at source (khabarhub.com)