मन्त्री पोखरेलले भने : शिक्षा सुधार अभियानमा अवरोध सिर्जना गर्न खोजियो
ratopati.com · Sat Sep 12 13:21:27 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा सुधारका लागि सञ्चालन गरिएको अभियानमा केही व्यक्तिले नियोजित रूपमा भ्रम फैलाउन खोजेको बताएका छन् ।
मधेस प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव सङ्कलन गरिरहेका बेला दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था आएको पोखरेलले फेसबुकमार्फत जानकारी गराएका हुन् ।
Read full story at source (ratopati.com)