बाढी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने- प्रधानमन्त्रीको एकलकाँटे प्रवृत्ति राष्ट्रिय समस्या बन्यो
onlinekhabar.com · Sat Sep 12 13:23:21 GMT 2026

२७ भदौ, नुवाकोट । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको एकलकाँटे र हेपाहा प्रवृत्ति नै मुख्य समस्या भएको बताएका छन् । शनिबार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकहरूको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाए ।
Read full story at source (onlinekhabar.com)