कार्यक्रम सकिएलगत्तै राष्ट्रिय जागरण अभियानका संयोजक परियार गिरफ्तार
kendrabindu.com · Sat Sep 12 13:34:03 GMT 2026

काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ परेका छन्।
शनिबार अनामनगरस्थित संवाद डबलीमा समसामयिक राजनीतिक विषयमा आयोजित कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।
Read full story at source (kendrabindu.com)