नेपाल भलिबल लिगको ऐतिहासिक उपाधि अन्नपूर्ण स्पाइकरको पोल्टामा
lokaantar.com
नेपालमा पहिलो पटक आयोजना भएको भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगिता ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)’को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा अन्नपूर्ण स्पाइकरले कर्णाली शिवराजलाई ३-० को सोझझ सेटमा हराउँदै उपाधि उचालेको हो ।
Read full story at source (lokaantar.com)