कालोपत्रे लगत्तै उप्किदै सडक
gorkhapatraonline.com · Sat Sep 12 13:41:37 GMT 2026

विकासका नाममा निर्माण गरिएका ग्रामीण तथा पहाडी सडकमा गुणस्तरहीन काम हुने गरेको गुनासो बढ्दै गएको छ ।
सडकको अवस्था हेर्दा कालोपत्रे गरिएको केही समयमै उप्किने, भत्किने र सडकको सतह कमजोर बन्ने, खाल्डाखुल्डी बन्ने समस्या कर्णाली राजमार्गमा देखिने गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)