ब्रिक्स घोषणापत्र : बहुध्रुवीय विश्व व्यवस्था, सुधारिएको वैश्विक शासन र प्यालेस्टाइनमा दुई राष्ट्र समाधानको पक्षमा
nepalviews.com · Sat Sep 12 13:43:34 GMT 2026

काठमाडौं । ब्रिक्स राष्ट्रहरूले बहुध्रुवीय विश्व व्यवस्थालाई बलियो बनाउँदै विकासशील मुलुकको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् । भारतमा जारी ब्रिक्स शिखर सम्मेलनले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै विश्वव्यापी शान्ति, सुरक्षा, अर्थतन्त्र, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सुधारलगायतका विषयमा साझा धारणा सार्वजनिक गरेको हो ।
घोषणापत्रमा ब्रिक्स राष्ट्रहरूले आतंकवादका सबै स्वरूपको कडा निन्दा गर्दै कुनै पनि कारण वा उद्देश्यका आधारमा आतंकवादी गतिविधिलाई उचित ठहराउन नसकिने स्पष्ट पारेका छन् ।
Read full story at source (nepalviews.com)