चिलिमेको अन्डरग्राउन्ड पावरहाउस भेट्न अझै तीन दिन खन्नुपर्ने अनुमान
setopati.com · Sat Sep 12 13:47:14 GMT 2026

चिलिमे जलविद्युत आयोजनाको अन्डरग्राउन्ड पावर भेट्न अझै तीन दिन खन्नुपर्ने अनुमान गरिएको छ।
फसेकाहरूको उद्धारमा संलग्न सुरूङविद् एंव सांसद श्रीराम न्यौपानेले सुरूङ भित्रको लेदो हटाउने काम निरन्तर भइरहेको बताएका छन्।
Read full story at source (setopati.com)