सिरहामा शिक्षामन्त्री सहभागी कार्यक्रममा विवाद, बोल्दाबोल्दै निस्किए
ekantipur.com · Sat Sep 12 13:46:54 GMT 2026

सिरहामा शिक्षामन्त्री सहभागी कार्यक्रममा विवाद, बोल्दाबोल्दै निस्किए
औरही गाउँपालिकाको शिक्षा शाखाले पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथिका रूपमा सहभागी भएका शिक्षामन्त्री सस्मित पोखरेल बोल्दाबोल्दै विवाद सिर्जना भएको हो ।
Read full story at source (ekantipur.com)