१४ दिनदेखि बन्द पृथ्वी राजमार्ग खुलाउन अन्तिम तयारी, कहिलेदेखि चल्छ यातायात ?
kendrabindu.com · Sat Sep 12 14:02:25 GMT 2026

काठमाडौं । १४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको छ। धादिङको कृष्णभीरमा सडक भासिएपछि माथिल्लो भागबाट खोलिएको नयाँ ट्रयाक दुवैतर्फ जोडिएको छ।
अब ट्रयाकमा ग्राभेल बिछ्याएर रोलिङ गर्ने काम मात्र बाँकी रहेको नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन्। उनका अनुसार आइतबारदेखि ग्राभेल र रोलिङको काम सुरु हुनेछ।
Read full story at source (kendrabindu.com)