नर्भिकले दिने भयो ४२.१०५ प्रतिशत लाभांश
lokaantar.com

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
अस्पतालको छैटौँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२ दशमलब १०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)