बाढीले क्षतिग्रस्त सडक र पुल पुनरुत्थानका लागि साढे ७३ अर्बको चुनौती
ratopati.com · Sat Sep 12 14:15:00 GMT 2026

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको असाधारण बाढी र देशभरि परेको अविरल वर्षाका कारण सडक तथा यातायात पूर्वाधारमा अकल्पनीय क्षति पुगेको छ ।
बाढीले एकातिर रसुवा र नुवाकोट जोड्ने त्रिशूली राजमार्गलाई क्षतविक्षत बनाएको छ भने अर्कोतिर राजधानी काठमाडौँ उपत्यकाको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले कटान गर्दा यातायात पूर्ण रूपमा बन्द छ ।
Read full story at source (ratopati.com)