कृष्णभीरमा धमाधम बनाइँदै नयाँ बाटो, भदौभित्रै यातायात खुलाउने तयारी
lokaantar.com

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारको सडक कटान गरेपछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माणको काम धमाधम भइरहेको छ ।
भदौ १४ गते त्रिशूली नदीले सडकको बेस नै कटान गरेपछि कृष्णभीरमा करिब एक सय मिटर सडक भासिएको थियो । सडक भासिएपछि काठमाडौँ जोड्ने प्रमुख राजमार्ग १४ दिनदेखि अवरुद्ध छ ।
Read full story at source (lokaantar.com)