भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा गरिने
lokaantar.com

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिए ।
Read full story at source (lokaantar.com)