सिके राउतकाे ठाेकुवा– बालेन सरकार पूर्ण असफल भइसक्यो
sutranews.com · Sat Sep 12 14:18:24 GMT 2026

जनकपुर । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् । अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे ।
Read full story at source (sutranews.com)