विभिन्न जिल्लाका युवाहरू जय नेपाल पार्टीमा प्रवेश
lokaantar.com

जय नेपाल पार्टीनिकट नेपाल युवा संगठनमा ९० जना युवा प्रवेश गरेका छन् ।
शनिबार आयोजित कार्यक्रममा विभिन्न जिल्लाका युवाहरू जय नेपाल पार्टीमा प्रवेश गरेका हुन् । पार्टीले इमानदार, विश्वसनीय र राष्ट्रवादी राजनीतिको आवश्यकता पूरा गर्ने विश्वाससहित उनीहरू संगठनमा जोडिएको जनाएको छ ।
Read full story at source (lokaantar.com)