विपद् प्रभावित क्षेत्रबाट थप २० जनाको हवाई उद्धार
newsofnepal.com · Sat Sep 12 14:18:57 GMT 2026

काठमाडौँ।
नेपाली सेनाले विपद् प्रभावित विभिन्न क्षेत्रबाट सोमबार साँझसम्म थप २० जनाको हवाई उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आज साँझ ५ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका व्यक्तिको संख्या ४ हजार १५७ पुगेको छ।
Read full story at source (newsofnepal.com)